समाचार

खाँडाचक्र नगरपालिकाकाे नगर सभा सम्पन्न

११ असार २०७९, शनिबार ०४:३२
खाँडाचक्र नगरपालिकाकाे नगर सभा सम्पन्न

११ असार, कालिकोट। खाँडाचक्र नगरपालिकाकाे नवाैँ नगर सभा सम्पन्न भएको छ । नगरप्रमुख कमल बहादुर शाहीद्वारा कार्यक्रमको उद्घाटन गरेका थिए ।

तस्बिर: प्रभानन्द आचार्य

कार्यक्रम जिल्ला समन्वय समितिको हलमा कार्यक्रम सम्पन्न भएको छ । २०७९/८० को नीति तथा कार्यक्रम उप- नगरप्रमुख गणेश बहादुर शाहीले बजेट भाषण गरेका थिए। नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य पर्यटन र सञ्चार कार्यक्रम ल्याएको वडा अध्यक्ष पर्भानन्द आचार्यले बताए ।

उद्घाटन  कार्यक्रममा मेयर शाही, उप-मेयर गणेशबहादुर शाही, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठले सहभागीता रहेका थिए ।साथै ११ वटै वडाका निर्वाचित वडा अध्यक्षहरु र सदस्य, कार्यापालिका सदस्य, कर्मचारीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्