राजनीति

प्रधानमन्त्री देउवाले अमेरिका भ्रमण नगर्ने

६ असार २०७९, सोमबार १५:२४
प्रधानमन्त्री देउवाले अमेरिका भ्रमण नगर्ने

६ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण नजाने भएका छन् ।

प्रधानमन्त्री देउवाले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा तत्काल अमेरिका भ्रमण नहुने जानकारी गराएका थिए।  यही असारमा प्रधानमन्त्रीले अमेरिका भ्रमण गर्ने तयारी थियो।

स्टेट पाटनर्शिप प्रोग्राम (एसपीपी) सम्झौताका लागि प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमण नजाने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्