अर्थ / वाणिज्य

सोमबार बढ्यो सुनको मूल्य

६ असार २०७९, सोमबार ०६:३६
सोमबार बढ्यो सुनको मूल्य

६ असर, काठमाडौं । सुनको मूूल्य प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको छ ।

आइतबारको तुलनामा सोमबार प्रतितोला दुई सय रुपयाँले बढेर ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ ।  त्यस्तै चाँदीको मुल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्