समाचार

खड्के विकको निधनप्रति मेयर कमल शाहीद्वारा श्रद्धाञ्जली व्यक्त

२ असार २०७९, बिहीबार १६:१५
खड्के विकको निधनप्रति मेयर कमल शाहीद्वारा श्रद्धाञ्जली व्यक्त

२ असार, कालिकोट । खाँडाचक्र नगरपालिकाका मेयर कमल शाहीले कालिकोटमा अभिरल बर्षाका कारण निधनप्रति दु:ख व्यक्त गरेका छन्।

हिजो मंगलबार खाँडाचक्र वडा २ मा अभिरल बर्षाका कारण सुनार खोला तर्ने क्रममा बाढीले बगाउँदा सहि नगरपालिकी ४४ बर्षिय खड्के विकको निधन भएको हो ।

मृतकका परिवारलाई राहतसमेत व्यवस्था गर्ने मेयर कमल शाहीले बताएका छन् । मनसुनको शुरुवातमै देशका विभिन्न स्थानमा बाढी पहिरोका अकल्पनीय घटना हुन थालेका छन् । सचेत रहेर काम गर्न समेत सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्