राजनीति

वडा अध्यक्ष प्रभानन्द आचार्यले गरे पदभार ग्रहण

१० जेष्ठ २०७९, मंगलवार १२:४९
वडा अध्यक्ष प्रभानन्द आचार्यले गरे पदभार ग्रहण

१०, जेठ कालिकोट । खाँडाचक्र नगरपलिका वडा नम्बर चारका वडा अध्यक्ष प्रभानन्द आचार्यले पदभार ग्रहण गरेका छन् ।

उनी खाँडाचक्र नगरपालिका वडा नम्बर ४ का नवनिर्वचित वडा अध्यक्ष हुन । उनी नेपाल कम्युनिष्ट पार्टी मओवादी केन्द्रबाट भारी मतदान्तर निर्वाचित भएका हुन् ।

वडा अध्यक्ष आचार्य पद ग्रहण कार्यक्रममा भने विद्युत, स्वस्थ्य, शिक्षा, सडक र खानेपानीलाई आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन । महिले पहिले नै भनेको छु” सरकारबाट पाउने सेवा सुबिधा सामाजिक कार्य मै खर्च गर्ने बताएका छन् । “

No description available.

कार्यक्रममा निवर्तमान अध्यक्ष धनसिङे कामी र वडा सचीव बिष्णा आचार्य र जनप्रतिनिधिहरु सहभागी भएका थिए । “अहिले निर्वाचित भएर आएका ५ जना जनप्रतिनिधि नै समाजिक सेवा गर्न आएका छन । आफू पनि यस वडाको लागि अहोरात खटिएको छु। जनताको हितको लागि आफू सधैं पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई इमान्दारीका साथ काम गर्ने वडा सचीव बिष्णा आचार्य बताइन् ।

प्रतिक्रिया दिनुहोस्