राजनीति

कालिकोटका नवनिर्वाचित जनप्रतिनिधिहरु शपथ ग्रहण खादै

९ जेष्ठ २०७९, सोमबार ०१:३८
कालिकोटका नवनिर्वाचित जनप्रतिनिधिहरु शपथ ग्रहण खादै

९ वैशाख, कालिकोट। जिल्लामा सबै नवनिर्वाचित जनप्रतिनिधिहरु आज जिल्ला सामान्य समितिको हलमा शपथ ग्रहण खादै ।

सामान्य समितिको हलमा ११ बजे शपथ ग्रहण कार्यक्रम रहेको निर्वाचन अधिकृत लालकाजि श्रेष्ठले बताए । बैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा ३ नगरपालिका र ६ गाउँपालिकाका सबै जनप्रतिनिधि विजय भएता पनि । पदभार ग्रहण गरेका छैन ।

जेठ ४ गते नगर प्रमुख र उम- प्रमुखको शपथ ग्रहण हुने भनेता पनि हुन् सकेन् । र जेठ ५ गते गाउँपालिकालाई शपथ ग्रहण गराउने भने पनि । सर्वजानिक बिदा र आधी गाउँपालिकामा मत गणना नसकिएका करण पछि सरेको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्