समाचार

प्रधानमन्त्री देउवाका भाइको निधन

३ जेष्ठ २०७९, मंगलवार ०६:१४
प्रधानमन्त्री देउवाका भाइको निधन

३ जेठ, काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भाइ प्रेमबहादुर देउवाको निधन भएको छ ।

प्रेमबहादुरको मंगलबार बिहान वीर अस्पतालमा उपचारको क्रममा निधन भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा गोविन्द परियारले जानकारी दिए । विगत एक वर्षदेखि बिमारी रहेका थिए । देउवाको शवलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्