समाचार

कांग्रेसका प्रदेशसभा सदस्य मल्ल पार्टीबाट निष्कासित

१३ बैशाख २०७९, मंगलवार १३:३४
कांग्रेसका प्रदेशसभा सदस्य मल्ल पार्टीबाट निष्कासित

१३ वैशाख, डडेल्धुरा । नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान पार्टी सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट हटाएको छ ।

उनलाई कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले पार्टीको सदस्यसमेत नरहने गरी निर्देशानुसार हटाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्