समाचार

माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा गाेविन्द्र आचार्यको उमेदवार घोषणा

९ बैशाख २०७९, शुक्रबार ०३:०३
माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा गाेविन्द्र आचार्यको उमेदवार घोषणा

९ वैशाख, कालिकोट । आसन्न स्थानीय तह निर्वाचनको लागि कालिकोट शुभाकलिकाबाट गाेविन्द्र प्रसाद आचार्य(अनिल)अध्यक्षको उमेदवारमा सर्वसहमति चयन भएका छन् ।

उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका लागि सर्वसहमत चयन भएका हुन् । उनी माओवादीका सक्रिय कार्यकर्तासमेत हुन् । उनी दश बर्ष जनआन्दोलन देखिनै दिन दु:खी घाउको मलामा बनेका छन् । उनी शुभाकलिका ६ हाउडीमा जन्मेका हुन् ।

प्रतिक्रिया दिनुहोस्