समाचार

श्रीमान श्रीमतीनै अध्यक्ष र उपाध्यक्ष आकाङ्‌क्षी

६ बैशाख २०७९, मंगलवार १४:३५
श्रीमान श्रीमतीनै अध्यक्ष र उपाध्यक्ष आकाङ्‌क्षी

६ वैशाख,बझाङ। वित्थडचिर गाउँपालिकामा श्रीमान श्रीमतीले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष बन्न आकांक्षा देखाएका छन्।

वित्थडचिर गाउँपालिका-९ का वडाध्यक्षसमेत रहेका कलकबहादुर विष्टले गाउँपालिका अध्यक्ष र उनकी श्रीमती राजेश्वरी ऐर बिष्टले उपाध्याक्षका लागि नेकपा एमालेबाट आकाङ्‌क्षी देखाएका हुन्। दुबै जनाले आकाङ्‌क्षी देखाएपछि समाजिक सञ्जालमा चर्चा चुलिएको छ।

प्रतिक्रिया दिनुहोस्