समाचार

प्रचण्डले पत्रकार सम्मेलन गर्दै

५ बैशाख २०७९, सोमबार ०३:३२
प्रचण्डले पत्रकार सम्मेलन गर्दै

५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गर्दैछ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो।

पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न स्थानीय निर्वाचनमा पार्टीको तयारी, गठबन्धनमा तालमेलबारे भइरहेको छलफल र माओवादीको रणनीतिबारे जानकारी गराउने बताइएको छ ।

माओवादी पनि सत्तारूढ पाँचदलीय गठबन्धनसँग तालमेल गरी वैशाख ३० मा हुने स्थानीय चुनावको तयारीमा होमिएको

प्रतिक्रिया दिनुहोस्