समाचार

राप्रपाबाट थापाले दिए राजीनामा

३० चैत्र २०७८, बुधबार १३:५५
राप्रपाबाट थापाले दिए राजीनामा

३० चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य गणेश थापाले राजीनामा दिएका छन्।  उनले बुधबार राजीनामा दिएका हुन्।  थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र बुझाएका हुन्।

No description available.

प्रतिक्रिया दिनुहोस्