एजेन्सी: जोन्स होप्किङ्स विश्वविद्यालयले पु्ष्टि गरेको नोभेम्बर २६ सम्मका विश्वलगायत केही देशको कोरोना सङ्क्रमितको सङ्ख्या यस प्रकार रहेको छ ।
विश्वमा सङ्क्रमितको सङ्ख्या दुई अरब ६० करोड ५ लाख ३ हजार ६ सय २८ पुगेको छ ।
अमेरिका- ४८,१२६,३८२
भारत- ३४,५४४,८८२
ब्राजिल- २२,०५५,२३८
बेलायत- १०,०७६,११६
रूस – ९,३०३,७५१
टर्की- ८,६७८,६०९
फ्रान्स- ७,६१९,६५६
इरान- ६,०९७,६७२
जर्मनी- ५,६७०,२५३