समाचार

हालसम्म विश्व कुन देशमा कतिकोरोना सङ्क्रमित ?

१० मंसिर २०७८, शुक्रबार ०७:११
हालसम्म विश्व कुन देशमा कतिकोरोना सङ्क्रमित ?

एजेन्सी: जोन्स होप्किङ्स विश्वविद्यालयले पु्ष्टि गरेको नोभेम्बर २६ सम्मका विश्वलगायत  केही देशको कोरोना सङ्क्रमितको सङ्ख्या यस प्रकार रहेको छ ।

विश्वमा सङ्क्रमितको सङ्ख्या दुई अरब ६० करोड ५ लाख ३ हजार ६ सय २८ पुगेको छ  ।
अमेरिका- ४८,१२६,३८२
भारत- ३४,५४४,८८२
ब्राजिल- २२,०५५,२३८
बेलायत- १०,०७६,११६
रूस – ९,३०३,७५१
टर्की- ८,६७८,६०९
फ्रान्स- ७,६१९,६५६
इरान- ६,०९७,६७२
जर्मनी- ५,६७०,२५३

प्रतिक्रिया दिनुहोस्