समाचार

७.३ म्याग्नेच्युडको भूकम्प

२ चैत्र २०७८, बुधबार १५:२६
७.३ म्याग्नेच्युडको भूकम्प

२ चैत, एजेन्सी। जापानमा बुधबार राति ७.३ म्याग्नेच्युडको भूकम्प गएको छ।

जापानको फुकुसिमाको तटीय क्षेत्रभन्दा बाहिर केन्द्रबिन्दु बनाएर ७ दशमलव ३ म्याग्नेच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भूकम्पपछि जापानमा सुनामीको चेतावनी जारी गरिएको छ। भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ।भूकम्पपछि झन्डै २० लाख  घरमा बिजुली अवरूद्ध भएको समाचार संस्था एएफपीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्