समाचार

एमालेबाट निर्वाचित वडा अध्यक्ष काँग्रेसमा प्रवेश

२ चैत्र २०७८, बुधबार १५:१६
एमालेबाट निर्वाचित वडा अध्यक्ष काँग्रेसमा प्रवेश

२ चैत, काभ्रे। काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर न.८ का वडा अध्यक्ष निराजन जङ्गमले नेकपा एमाले पार्टी परित्याग गरेका छन् ।

एमालेबाट निर्वाचित वडाअध्यक्ष जङ्गमलाई बुधबार काँग्रेस केन्द्रीय सदस्य गणेश लामाले पार्टी प्रवेश गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्