समाचार

सैनिक हेलिकोप्टर दुर्घटना

२७ फाल्गुन २०७८, शुक्रबार ११:२०
सैनिक हेलिकोप्टर दुर्घटना

२७ फागुन, एजेन्सी। भारतमा सैनिक हेलिकोप्टर दुर्घटनामा परेको छ । चिता हेलिकोप्टर उत्तर काश्मिरको गुरेज क्षेत्रमा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सीमा सुरक्षा फौजको विरामी लिन गएको हेलिकोप्टर दुर्घटनामा परेको पीटीआइले जनाएको छ । दुर्घटनाको कारण र क्षतिबारे केही उल्लेख गरिएको छ । खराब मौसमका कारण हेलिकोप्टर अवतरणको प्रयासमा थियो ।

प्रतिक्रिया दिनुहोस्