समाचार

सोलोमन टापुको राजधानी दङ्गामा थुप्रै भवनमा आगलागी

९ मंसिर २०७८, बिहीबार ०७:०१
सोलोमन टापुको राजधानी दङ्गामा थुप्रै भवनमा आगलागी

एजेन्सी: सोलोमन टापुको राजधानी होनियारामा बिहीबार हजारौं प्रदर्शनकारीहरूले सरकार विरोधी प्रदर्शनका क्रममा उत्पन्न दङ्गामा थुप्रै भवनहरू जलाइएका छन् ।

प्रत्यक्षदर्शी र स्थानीय सञ्चार माध्यमले जनाएअनुसार आगो र बाक्लो कालो धुवाँको मुस्लोले राजधानी छोपिएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्