समाचार

आज डलरको भाउ बढ्यो , कुन देशको कति ?

२० फाल्गुन २०७८, शुक्रबार ०४:०६
आज डलरको भाउ बढ्यो , कुन देशको कति ?

२० फागुन,  काठमाडौं । शुक्रबार पनि अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिद मूल्य १२१ रुपैयाँ १६ पैसा र विक्रीदर १२१ रुपैयाँ ८६ पैसा रहेको ।

बिहीबार अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ८३ पैसा र विक्रीदर १२१ रुपैयाँ ४३ पैसा कायम थियो ।  राष्ट्र बैंकका अनुसार युरोपियन युरो आज १ को खरिददर १३४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९९ पैसा छ ।  युके पाउन्ड स्टलिङ १ को खरिददर १६२ रुपैयाँ १४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९४ पैसा कायम भएको छ ।
अन्य देशको विनिमयदर तल दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्