समाचार

आइतबारसम्मका लागि संसद बैठक स्थगित

१८ फाल्गुन २०७८, बुधबार ११:२९
आइतबारसम्मका लागि संसद बैठक स्थगित

१८ फागुन, काठमाडौँ । आजको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । अर्को बैठक फागुन २२ गते आइतबार दिउँसो १ बजे बस्ने सभामुख अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।

एमाले सांसदको नाराबाजीकाबीच सो प्रतिवेदन पेस गरिएको थियो । तत् पश्चात सभामुख अग्निप्रसाद सापकोटाले २२ फागुन आइतबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्