समाचार

ओलीलाई भेट्न प्रधानमन्त्री देउवासहित काँग्रेसका नेताहरु बालकोटमा

१३ फाल्गुन २०७८, शुक्रबार १२:५७
ओलीलाई भेट्न प्रधानमन्त्री देउवासहित काँग्रेसका नेताहरु बालकोटमा

१३ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुँदैछ ।

कांग्रेस सभापति समेत रहेका देउवा पार्टी उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई साथमा लिएर बालकोट पुगेका हुन्।

यसअघि प्रधानमन्त्री र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा वार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्