समाचार

देउवालाई भेट्न बालुवाटार प्रचण्ड

१३ फाल्गुन २०७८, शुक्रबार ११:०५
देउवालाई भेट्न बालुवाटार प्रचण्ड

१३ फागुन, काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्।

गठबन्धन जोगाएर एमसिसीमा मध्यमार्गी उपाय अपनाउनुपर्ने मत माओवादी र एकीकृत समाजवादीमा बढेपछि दाहाल छलफलका लागि बालुवाटार पुगेका हुन्। भेटमा अर्थमन्त्री जनार्दन शर्मा पनि सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्