समाचार

देउवा र ओलीबीच पुन: साँझ ७ बजे छलफल हुने

१२ फाल्गुन २०७८, बिहीबार ११:०५
देउवा र ओलीबीच पुन: साँझ ७ बजे छलफल हुने

१२ फगुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेट सकिएको छ। उनीहरुबीच बेलुका पुनः भेट हुने भएको छ।

कांग्रेस महामन्त्री गगन थापाले आजै बेलुका ७ बजे पुनः छल हुने बताए। ‘ओलीले साथीहरुसँग छलफल गर्छु भन्नुभएको छ। साँझ ७ बजे बालुवाटारमा पुनः छलफल हुन्छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्