समाचार

ह्यातै बढ्यो सुनको मूल्य

१२ फाल्गुन २०७८, बिहीबार ०६:२३
ह्यातै बढ्यो सुनको मूल्य

१२ फागुन, काठमाडौं । बिहिबार सुनको मूल्य २ हजार ५ सय रुपैयाँको घटेको छ  । बिहिबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ  । बिहिबार चाँदी प्रतितोलामा ३५ रुपैयाँले बढेर एक हजार ३५५ रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्