समाचार

चिनियाँ नागरिकसहित ३७ जना पक्राउ

१० फाल्गुन २०७८, मंगलवार ०५:४०
चिनियाँ नागरिकसहित ३७ जना पक्राउ

१० फागुन, काठमाडौं।  पुरानो बानेश्वरबाट ३७ जना चिनियाँ नागरिकलाई पक्राउ परेका छन्।

उनीहरुलाई टेलिफोन कल बाइपास गरेको तथा अनलाइन जुवाको धन्धा चलाएको आरोपमा चिनियाँ नागरिकसहित ३७ जना व्यक्तिहरू नयाँ बानेश्वरबाट पक्राउ परेका छन् । सोमबार राति नयाँ बानेश्वरबाट उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्