समाचार

गठबन्धनको बैठक बिना निष्कर्ष सकियो

६ फाल्गुन २०७८, शुक्रबार ०६:०२
गठबन्धनको बैठक बिना निष्कर्ष सकियो

६ फागुन, काठमाडौं।आजको संसद् बैठकमा एमसीसी टेबल हुने/नहुने भन्ने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल हुने उनले बताए ।

अमेरिकी  सहयोग परियोजना एमसिसी संसदमा पेस गर्ने विषयमा सत्ता गठबन्धन दलबीच बैठक निष्कर्षमा पुग्न नसकेपछि संसदमा पेश नहुने भएको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचि रमेश मल्लका अनुसार गठबन्धनको अर्को बैठक फागुन ८ गते आइतबार विहान १० बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने गरि आजको बैठक सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्