समाचार

प्रधानमन्त्री देउवा चाक्सीबारीमा

६ फाल्गुन २०७८, शुक्रबार ०२:५८
प्रधानमन्त्री देउवा चाक्सीबारीमा

६ फागुन, काठमाडौं। प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका छन् ।

शुक्रबार विहान प्रधानमन्त्री देउवा प्रकाशमानका छोरा भास्करमान सिंहको बिहेमा सहभागी हुन चाक्सीबारी आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्