समाचार

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

३ फाल्गुन २०७८, मंगलवार १५:३०
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

३ फागुन, काठमाडौ।नेकपा एकीकृत समाजवादीको आगामी फागुन ७ गते स्थायी कमिटी बैठक बस्ने भएको छ। समसायिक राष्ट्रिय राजनीति, चुनावको तयारी, पार्टीको आन्तरिक गतिविधिबारे बैठकमा छलफल हुने भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस्