समाचार

डलरको भाउ बढ्दा अन्य मुद्राको यस्तो छ विनिमय दर

१३ माघ २०७८, बिहीबार ०३:२०
डलरको भाउ बढ्दा अन्य मुद्राको यस्तो छ विनिमय दर

१३ माघ, काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलरको खरिद दर १ सय १९ रुपैयाँ ३५ पैसा  र बिक्री दर १ सय १९ रुपैयाँ ९५ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३४ रुपैयाँ ६९ पैसा र बिक्री दर प्रति युरो १ सय ३५ रुपैयाँ ३६ पैसा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्