काठमाडौं – आगामी वैशाख २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को प्रचारप्रसारलाई अझ प्रभावकारी बनाउन यस चलचित्रका गीत निर्देशकसमेत रहेका चर्चित गायक सुजन चापागाईँ चलचित्रका प्रमुख कलाकारहरूसहित देशभरका दर्शकहरूसँग प्रत्यक्ष भेटघाट तथा साङ्गीतिक कार्यक्रममार्फत संवादमा उत्रने भएका छन् ।
‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाईँ’ शीर्षकमा पोखरा र धरानमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ । सुजनसँगै चलचित्रका प्रमुख कलाकार विपिन कार्की, मिरुना मगर, परी
पोखराको लेकसाइडस्थित हल्लन चोकमा आज अपराह्न ४ बजेबाट सुरु हुने कार्यक्रम ‘ऊनको स्वीटर साँझ प्रचार नेपाल, पोखराको व्यवस्थापनमा आयोजना हुँदैछ । उक्त कार्यक्रममा गुरुङ समूहले ‘मखमली’ गीतमा र चलचित्रका कलाकारहरू एलेक्स पारस र परीक्षा लिम्बुले ‘काफ्ले’ गीतमा नृत्य प्रस्तुति दिनेछन् भने सुजन चापागाईँले ‘फूल’ गीतमा
त्यसै गरी, धरानको रङ्गशालामा वैशाख १८ गते
हालै सार्वजनिक भएको यस चलचित्रको गीत ‘काफ्ले’ सामाजिक सञ्जालमा निकै चर्चामा छ । यसअघि सार्वजनिक भएका ‘फूल’ र ‘मखमली’ गीतले पनि राम्रो लोकप्रियता कमाएका छन् ।
चलचित्रको ट्रेलर सार्वजनिक भने काठमाडौँमा वैशाख १६ गते साँझ ४ बजे गरिने तयारी छ ।