समाचार

रास्वपाका नेत्री राई एमालेका प्रवेश

३० चैत्र २०८१, शनिबार १६:१८
रास्वपाका नेत्री राई एमालेका प्रवेश

झापा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।

नेकपा (एमाले) को झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभा आज पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई स्वागत गर्नुभएको हो । राई भूपु सैनिक आवासीय माविका प्रिन्सिपलसमेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्