खेलकुद

महिला टी–२० सिरिजः युगान्डाविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

२९ फाल्गुन २०८१, बिहीबार १७:०१
महिला टी–२० सिरिजः युगान्डाविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं। महिला टी–२० सिरिजअन्तर्गत पाँचौं खेलमा नेपालले आयोजक युगान्डाविरुद्ध टस हारेर फिल्डिङको निम्तो पाएको छ । यी दुई टिमबीचको खेल युगान्डाको एन्टेबे क्रिकेट ओभलमा भइरहेको हो ।

युगान्डामा जारी सिरिजको आफ्नो पाँचौ खेलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको हो । नेपालले यसअघि खेलेका ४ मध्ये ३ खेलमा हार बेहोरेको छ । सिरिजमा यसअघिको युगान्डासँग भएको खेलमा भने नेपाल विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्