अर्थ / वाणिज्य

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो भाउ

२६ फाल्गुन २०८१, सोमबार ११:५०
आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो भाउ

काठमाडौं। नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य सामान्य वृद्धि हुँदै १ लाख ७० हजार ४०० रुपैयाँ कायम भएको हो । यसअघि आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य १ हजार ९८५ रुपैयाँमै कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मुल्य तोलाको १ हजार ९८५ रुपैयाँमै कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्