समाचार

कति थपिए काठमाडौँ उपत्यका कोरोना संक्रमित ?

८ माघ २०७८, शनिबार १०:५१
कति थपिए काठमाडौँ उपत्यका कोरोना संक्रमित ?

८ माघ, कामाडौं। पछिल्लो २४ घण्टा यता काठमाडौँ उपत्यकामा थप ५ हजार ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार ७६२, भक्तपुरमा ४३४ र ललितपुरमा १ हजार ११० जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टा यता कोरोना संक्रमणबाट थप१ हजार २५४ जनामा कोरोना संक्रमण भएको छ । सहि अवधिमा १६ जनाको मृत्यु भएको छ । त्यस्तै मुलुकका विभिन्न अस्पतालबाट ७०८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्