राजनीति

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

१५ फाल्गुन २०८१, बिहीबार ०९:०१
राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

१५ फागुन, काठमाडौं।संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा आर्थिक वर्ष २०८०/८१ को लोक सेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्