समाचार

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

१ फाल्गुन २०८१, बिहीबार १३:४३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

१ फागुन, काठमाडौँ। नेपाली बजारमा आज सुन तोलामा १३ सयले बढेको छ ।

आज सुन तोलामा दुई हजार ३ सय रुपैयाँले बढेर एक लाख ६९ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि हिजोको तुलनामा घटेर तोलामा ३५ रुपैयाँले बढेर १९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्