समाचार

५२ जना स्वास्थ्यकर्मीलाई कोरोना

३ माघ २०७८, सोमबार १६:०७
५२ जना स्वास्थ्यकर्मीलाई कोरोना

३ माघ, काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरका ५२ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गत दुई तीनयता संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या बढ्दै गएको ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्