प्रवास

ट्रम्पविरुद्ध अनुसन्धान गर्ने १२ अधिकारी बर्खास्त, यस्तो छ आरोप

१५ माघ २०८१, मंगलवार ०९:३५
ट्रम्पविरुद्ध अनुसन्धान गर्ने १२ अधिकारी बर्खास्त, यस्तो छ आरोप

१५ माघ,काठमाडौँ। अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनले न्याय विभागका १२ अधिकारीहरूलाई बर्खास्त गरेको छ। यी अधिकारीहरूले ट्रम्पविरुद्ध अनुसन्धान गरेका थिए।

बीबीसीका अनुसार न्याय विभागका एक अधिकारीले बताएअनुसार कार्यवाहक महान्यायाधिवक्ता जेम्स मेक हेनरीले ती अधिकारीलाई बर्खास्त गर्ने निर्णय लिएका हुन् । ती अधिकारीहरूले ट्रम्पको एजेन्डा इमान्दारीपूर्वक कार्यान्वयन गर्न सक्ने आफूलाई नलागेको उनले बताएका छन् ।

यी आदेशहरू सेनामा ट्रान्सजेन्डरहरूको भर्ती, कोभिड खोप लिन अस्वीकार गर्ने सैनिकहरूको पुनर्बहाली, र विविधता, समानता र समावेशी योजनासँग सम्बन्धित छन्।

प्रतिक्रिया दिनुहोस्