१५ माघ,काठमाडौँ। नेकपा एमालेले संसदीय दलको बैठक आज बस्दैछ।
आज दिउसो १ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले बताए। माघ १८ गतेदेखि सुरू हने संघीय संसदको हिउँदे अधिवेसनको तयारीका लागि सो बैठक बोलाइएको हो।