समाचार

इन्धन ट्याङ्की विष्फोटमा तीनको मृत्यु, छ घाइते

३ माघ २०७८, सोमबार १५:४५
इन्धन ट्याङ्की विष्फोटमा तीनको मृत्यु, छ घाइते

एजेन्सी: अबुधाबीको प्रमुख तेल भण्डारण सुविधा नजिकैको पेट्रोल ट्याङ्कीमा भएको संदिग्ध ड्रोन आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको राज्य मिडियाले सोमबार जनाएको छ ।

राज्य समाचार एजेन्सी ध्ब्ः का अनुसार विष्फोटमा “एक पाकिस्तानी नागरिक र दुई भारतीय नागरिकको मृत्यु भएको छ र अन्य छ जना सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्