समाचार

ह्वातै बढ्यो नेपालमा कोरोना संक्रमित संख्या ?

३ माघ २०७८, सोमबार ११:०५
ह्वातै बढ्यो नेपालमा कोरोना संक्रमित संख्या ?

३ माघ, काठमाडौ‌। पछिल्लो २४ घण्टा यता नेपालमा थप ६ सय ७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ५४७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्