राजनीति

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ

८ माघ २०८१, मंगलवार १२:२७
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ

८ माघ, काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ। बैठकले नेताहरूको कार्यविभानबारे निर्णय लिन सक्ने बताइएको छ।

बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा खुमलटारमा दिउँसो २ बजे बस्नेछ।

बैठकमा नेताहरूको कार्यविभाजनसहित पछिल्ला समसामयिक विषयमा छलफल हुने प्रचण्ड सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्