जीवनशैली

आइतबार जन्मेको मानिसको स्वभाव कस्तो हुन्छ ? जान्नुहोस्

२ माघ २०७८, आईतवार ०१:३३
आइतबार जन्मेको मानिसको स्वभाव कस्तो हुन्छ ? जान्नुहोस्

काठमाडौं: हिन्दु धर्म आनुसार आइतबार जन्मेका निकै असल, ज्ञानी स्वभाव, इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् । असल र सरल स्वभाका हुन्छ । जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् भएका हुन्छन ।

कुनबार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको चरित्रको विषयमा विभिन्न हामीले श्रोतबाट जानकारीहरु लिएका छौ । जान्नुहोस् शनिबार जन्मिएका मानिस कस्ता हुन्छन् । आइतबार जन्मिएका व्यक्ति भाग्यशाली हुन्छन् ।

  • आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् ।
  • तपाईहरु अन्तर्मुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।
  • निकै संवेदनशील हुने भएका कारण तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहनु हुन्छ ।
  • तपाईहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ ।
  • तपाईहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्