मुख्य समाचार

एमाले सचिवालय बैठक बस्दै

१८ पुष २०८१, बिहीबार ११:५२
एमाले सचिवालय बैठक बस्दै

१८ पुस, काठमाडौं। नेकपा एमाले सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो साढे १२ बजे बस्दैछ ।

आजको बैठकमा राष्ट्रिय राजनीतिलगायतबारे छलफल हुनेछ । एमालेले आगामी २१ र २२ पुसमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यसबारे पछि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्