समाचार

रबि लामिछाने थप ४ दिन हिरासतमा नै रहने

२ पुष २०८१, मंगलवार १५:५६
रबि लामिछाने थप ४ दिन हिरासतमा नै रहने

२ पुस, कास्की। पुर्व उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेलाइ थप ४ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।

रास्वपा सभापतिसमेत रहेका लामिछानेसहित ५ जनालाई कास्की जिल्ला अदालत उपस्थित गराइएकोमा लामिछानेलाइ थप ४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

लामिछाने माथी सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा मुद्दा दर्ता गराउने तयारीमा प्रहरी पुगेको छ । अनुसन्धानका अझै जारी रहेको भन्दै आज म्याद थपका लागि अदालत लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्