काठमाडौं: एमालेका जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेको छ भने केहीमा चुनाव भएको छ। अधिकांशमा सर्वसम्मत नेतृत्व चयन भएको एमालेले जनाएको छ।
२४ पुसबाट सुरु भएको जिल्ला अधिवेशनमा हालसम्म ५० जिल्लामा नयाँ कमिटी चयन भएको हो । त्यसबाहेक मजदुर विशेष र पेशागत विशेष जिल्ला कमिटीमा पनि नयाँ नेतृत्व चयन भएको छ ।
एमाले केन्द्रीय प्रचार प्रसार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार यो समाचार तयार पर्दासम्म ५० जिल्ला र २ विशेष जिल्लाको पार्टी नेतृत्व चयन भएको छ।
१. झापा- दीपक कार्की
२. पाल्पा- धनेन्द्रराज घिमिरे
३. दाङ- हुकुमबहादुर बस्नेत
४. डोल्पा- शेरबहादुर बुढा
५. सल्यान- गोविन्द पुन
६. बर्दिया- लालबहादुर श्रेष्ठ
७. बॉके- किस्मतकुमार कक्षपति
८. धादिङ- भूमि त्रिपाठी
९. अर्घाखाची- पीताम्बर भुसाल
१०. मोरङ- ऋषिकेश पोखरेल
११. काभ्रे- अशोक ब्याञ्जु
१२. भक्तपुर- बचन देउजा
१३. गुल्मी- बालसिंह काउछा
१४. खोटाङ- रामप्रसाद दंगाल
१५. सप्तरी- ताराकान्त चौधरी
१६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ
१७. धनकुटा- इन्द्रमणि पराजुली
१८. रसुवा- कर्णेल लामा
१९. नवलपरासी (पश्चिम)- दीपेन्द्र अधिकारी
२०. कपिलवस्तु- डम्बर शर्मा
२१. नुवाकोट- बद्रीप्रसाद मैनाली
२२. तेह्रथुम- तेजमान कन्दङ्वा
२३. रुपन्देही- तेजेन्द्र केसी
२४. लमजुङ- कृष्णप्रसाद अधिकारी
२५. पॉचथर- राजकुमार भण्डारी
२६. रामेछाप- आनन्द श्रेष्ठ
२७. गोरखा- प्रेमबहादुर गुरुङ
२८. मकवानपुर- एकलाल श्रेष्ठ
२९. डडेल्धुरा- प्रकाश सावँद
३०. भोजपुर- शरण राई
३१. बैतडी- सुरेन्द्र पाल
३२. म्याग्दी- देवेन्द्र केसी
३३. जुम्ला- शान्तिलाल महत
३३. काठमाडौं- दीपक निरौला
३४. ललितपुर- पुरुषोत्तम आचार्य
३५. सिन्धुली- कुमारबहादुर कार्की
३६. इलाम- महेश बस्नेत
३६. बाग्लुङ- हिरा केसी
३७. सोलुखुम्बु- डुफकुमार बॉस्तोला
३८. प्युठान- विजयविराज विष्ट
३९. पर्वत- राजुप्रसाद पौडेल
४०. डोटी- चक्र मल्ल
४१. रुकुम पश्चिम- नन्दराम देवकोटा
४२. उदयपुर- परमेश्वर घिमिरे
४३. दोलखा- नरबहादुर श्रेष्ठ
४४. नवलपरासी (पूर्व)- मुक्तिराम पाण्डे
४५. ओखलढुंगा- शंकर कटवाल
४६. सिराहा- चन्द्रेश्वर मण्डल
४७. कैलाली- रतन थापा
४८. ताप्लेजुङ- भुपेन्द्र थेबे
४९. बाजुरा- कालीबहादुर शाही
५०. स्याङ्जा- सूर्य गैरे
विशेष जिल्ला कमिटी
१. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष- उमेश ढकाल