समाचार

एमाले काठमाडौंको अध्यक्षमा निरौला, पदाधिकारी सबै सर्वसम्मत

२५ पुष २०७८, आईतवार १५:०६
एमाले काठमाडौंको अध्यक्षमा निरौला, पदाधिकारी सबै सर्वसम्मत

२५ पुस, काठमाडौं। नेकपा एमालेको काठमाडौं जिल्ला अध्यक्षमा दीपक निरौला सर्वसम्मत चयन भएका छन् ।

यस्तै, उपाध्यक्षमा नवराज पराजुली, सचिवमा राजेश शाक्य, उपसचिवमा विन्दु महर्जन र तेज ढकाल सर्वसम्मत चयन भएका छन्। अध्यक्ष निरौला साविक एमाले जिल्ला कमिटी सचिव हुन । उनी बागमती प्रदेशमा एमाले संसदीय दल प्रमुख सचेतक हुन ।

प्रतिक्रिया दिनुहोस्