समाचार

एमाले जिल्ला अधिवेशन: को-को भए २३ जिल्लामा सर्वसम्मत चयन

२५ पुष २०७८, आईतवार ०२:५४
एमाले जिल्ला अधिवेशन: को-को भए २३ जिल्लामा सर्वसम्मत चयन

२५ पुस,काठमाडौं। नेकपा एमालेको पुस २३ मा एकै पटकअधिवेशन उद्घाटन भएका ६१ जिल्ला मध्ये २३ वटा जिल्लामा नेतृत्व सर्वसम्मत भएको छ ।

नेकपा एमालेको केन्द्रीय प्रचार विभागका अनुसार अहिलेसम्म भौगोलिक २१ र गैर भौगोलिक २ गरी २३ मा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

यी हुन एमालेको नेतृत्व सर्वसम्मत भएका जिल्लाहरू

१) झापा- दीपक कार्की
२) पाल्पा– धनेन्द्रराज घिमिरे
३) दाङ– हुकुमबहादुर बस्नेत
४) डोल्पा– शेरबहादुर बुढा
५) सल्यान– गोविन्द पुन
६) बर्दिया– लालबहादुर श्रेष्ठ
७) बॉके– किस्मतकुमार कक्षपति
८) धादिङ– भूमि त्रिपाठी
९) अर्घाखाची– पीताम्बर भुसाल
१०) मोरङ– ऋषिकेश पोखरेल
११) काभ्रे–अशोक ब्याञ्जु
१२) भक्तपुर– बचन देउजा
१३) गुल्मी– बालसिंह काउछा
१४) खोटाङ– रामप्रसाद दंगाल
१५) सप्तरी– ताराकान्त चौधरी
१६) तनहुँ– श्रीप्रसाद श्रेष्ठ
१७) धनकुटा– इन्द्रमणि पराजुली
१८) रसुवा– कर्णेल लामा
१९) नवलपरासी (पश्चिम)– दीपेन्द्र अधिकारी
२०) कपिलवस्तु– डम्बर शर्मा
२१) नुवाकोट–बद्री मैनाली
विशेष जिल्ला कमिटी
१) मजदुर विशेष–जितेन्द्र श्रेष्ठ
२) पेशागत विशेष– उमेश ढकाल

प्रतिक्रिया दिनुहोस्