समाचार

बढ्यो पेट्रोल र डिजेलको मूल्य

२९ आश्विन २०८१, मंगलवार २१:१३
बढ्यो पेट्रोल र डिजेलको मूल्य

२९ असोज, काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ ।

मंगलबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रति लिटर ४ रुपैयाँले बढाएको हो । भारतबाट मूल्य बढेर आएकाले बृद्धि गरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्