राजनीति

एमालेको केन्द्रीय सचिवालय बैठक जारी

२४ आश्विन २०८१, बिहीबार १४:४७
एमालेको केन्द्रीय सचिवालय बैठक जारी

२४ असोज,काठमाडौँ।  सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक अहिले बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, महासचिव शङ्कर पोखरेललगायत नेताहरू सहभागी छन् ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार ११ बजेर ४५ मिनेटमा बैठक सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्